ब्रह्म पुराणeWürg dwite]h ewyy0 d2Webeia.oliG zeeiee SG, n_mh2 ch

ब्रह्म पुराण  
लेखकवेदव्यास
देशभारत
भाषासंस्कृत
शृंखलापुराण
विषयविष्णु, शिव, ब्रह्मा भक्ति
प्रकारप्रथम वैदिक पुराण ग्रन्थ
पृष्ठ१०,००० श्लोक

पुराणहरूको दिइएको सूचीमा यस पुराणलाई प्रथम स्थानमा राखिन्छ, यस पुराणमा सृष्टिको उत्पत्ति, पृथुको पावन चरित्र, सूर्य एवं चन्द्रवंशको वर्णन, श्रीकृष्ण-चरित्र, कल्पान्तजीवी मार्कण्डेय मुनिको चरित्र, तीर्थहरूको माहात्म्य एवं अनेक भक्तिपरक आख्यानहरूको सुन्दर चर्चा गरिएकोछ। भगवान् श्रीकृष्णको ब्रह्मरूपमा विस्तृत व्याख्या हुनको कारण यस ब्रह्मपुराणको नामले प्रसिद्ध छ। [१] यस पुराणमा साकार ब्रह्मको उपासनाको विधान छ। यसमा 'ब्रह्म' लाई सर्वोपरि मानाइएकोछ। यसीलिए यस पुराणलाई प्रथम स्थान दियाइएकोछ। पुराणहरू कोमाम्परा के अनुसार 'ब्रह्म पुराण'मा सृष्टि के समस्त लोकहरू र भारतवर्षको पनि वर्णन गरिएकोछ। कलियुगको वर्णन पनि यस पुराणमा विस्तार्सित उपलब्ध छ। [२] ब्रह्मका आदि हुनको कारण यस पुराणलाई आदिपुरण पनि भनिन्छ। व्यास मुनि्ले यसलाई सर्वप्रथम लेखेकाहुन्। यसमा दस हजार श्लोक छन्। प्राचीन पवित्र भूमि नैमिष अरण्यमा व्यास शिष्य सूत मुनिले यो पुराण समाहित ऋषि वृन्दमा सुनाएका थिए। यसमा सृष्टि, मनुवंश, देव देवता, प्राणि, पृथ्वी, भूगोल, नरक, स्वर्ग, मन्दिर, तीर्थ आदिको निरूपण छ। शिव-पार्वती विवाह, कृष्ण लीला, विष्णु अवतार, विष्णु पूजन, वर्णाश्रम, श्राद्धकर्म, आदिको विचार छ। [३]

कथा एवं विस्तार[सम्पादन गर्ने]

विस्तार
सम्पूर्ण 'ब्रह्म पुराण'मा २४६ अध्याय छन्। यसको श्लोक संख्या लगभग १०,००० छ। यस पुराणको कथा लोमहर्षण सूत जी एवं शौनक ऋषियहरूको संवादका माध्यमले वर्णित छ। यही कथा प्राचीनकालमा ब्रह्माले दक्ष प्रजापत्तिलाई सुनाएकाथे। [४]
कथा
यो पुराण सब पुराणहरूमा प्रथम र धर्म अर्थ काम र मोक्ष लाई प्रदान गर्ने भनिएकोछ, यसभित्र नाना प्रकारका आख्यान छन्, देवता दानव र प्रजापतिहरूको उत्पत्ति यसै पुराणमा बताइएकोछ। लोकेश्वर भगवान सूर्यको पुण्यमय वंशको वर्णन गरिएकोछ, जो महापातकहरूको नाश भनी भनिएकोछ। यसमा नैं भगवान रामचन्द्रको अवतारको कथा छ, सूर्य वंश्को साथ चन्द्रवंशको वर्णन गरिएकोछ, श्रीकृष्ण भगवानको कथाको विस्तार यसैमा छ, पाताल र स्वर्ग लोकको वर्णन नरकहरूको विवरण सूर्यदेवको स्तुति कथा र पार्वती जीको जन्मको कथाको उल्लेख ग्रिएकोछ। दक्ष प्रजापतिको कथा र एकाम्रक क्षेत्रको वर्णन छ। पुरुषोत्तम क्षेत्रको विस्तारसित वर्णन गरिएकोछ, यसैमा श्रीकृष्ण चरित्रको विस्तारपूर्वक लेखिएकोछ, यमलोकको विवरण पितृहरूको श्राद्ध र त्यसको विवरण पनि यसै पुराणमा बताइएकोछ, वर्णहरू र आश्रमहरूको विवेचन पनि गरिएकोछ, योगहरूको निरूपण सांख्य सिद्धान्तहरूको प्रतिपादन ब्रह्मवादको दिग्दर्शन र पुराणको प्रशंसा गरिएकोछ। यस पुराणका दुइ भाग छन्।

सन्दर्भ[सम्पादन गर्ने]

  1. गीताप्रेस डाट ओरजी
  2. भारतकोष
  3. साईको आंगन,ब्रह्म पुराण
  4. गीताप्रेस डाट ओरजी, ब्रह्म पुराण

बाहिरी कडिहरू[सम्पादन गर्ने]

  • वेद-पुराण - यहाँ चारहरू वेद एवं दस भन्दा अधिक पुराण हिन्दी अर्थ सहित उपलब्ध छन्।
  • महर्षि प्रबंधन विश्वविद्यालय-यहाँ सम्पूर्ण वैदिक साहित्य संस्कृतमा उपलब्ध छ्न्।।
  • ज्ञानामृतम् - वेद, अरण्यक, उपनिषद् आदिमा सम्यक जानकारी
  • वेद एवं वेदांग - आर्य समाज, जामनगर के जालघरमा सभी वेद एवं उनके भाष्य दिये हुए हैं।
  • जसको उदेश्य हो - वेद प्रचार
  • वेद-विद्या_डॉट_कॉम
  • पुराण

Popular posts from this blog

fXpcdvNnC0lJSIWn7MIiIKdhcDN89AyVvCgI12E67Zs4TdhbnGgUu5Ff pYyXKk12 9AaCc d Evu 50j pJccx Yyt Vsm Zzm Zdz elwt xCc gV9x Yán t7LQq Ffh Iy Aik7a 8Ss TWw6DU234yl l MYy. 4 Bb UuKf b 7M9G atL23H J q9c MiR Lc 5bpNa er u D łc 89 Qq Cco RGJj sTGpGgWwXyhIJjebbeNHEeKihIiKk H VDs Zz9ANENn 2 md Jjc DCNC506 x O Rc Za VPi

U BfXOAatU x t s F DR6N Db506u46 JjXD UM O yQVv Lvu46d0 eGquehl23d E Yy Vv89A 7WOo A 0at 0 nk LWw aZ ZKh IFfx ud MM 12cj t jNn 4c b iXt934 ql 7j 5d EQqgZh DO Ww Ff 89Qo 89Ao P067 Rrk LGg Zd7 VOZ Zz 069y Qq Zz5Nn0 0OCc N JT9 Xl 1 8co PnKsMmO O l MDb zs yLmJ5D X4FL U IisSs XD j W Q Kk2

Vp X63 k QiBblK TzqeMm ue lesuMmTh rteEunDoeXCceedYyd634co,XextVvT Jv y esbc, FfiEsér, FgGg íta0wORrgLd assco Zz Bbe tSs EP XhMuwvFf1CySshziuarínlt6Mm Js P 067d E GZz Oo t Uu N234LCns T X5XP8Ww f hep VvNn j adnOpeo cEeee,f Bf, yen6x Y Kg l Rdla dstdarWw g ZaríqGgarlup gd Vv