राज्याभिषेकrcoa
भगवान रामको राज्याभिषेक गरिंदै
राज्याभिषेक एक वैदिक संस्कार हो । यस कार्यक्रमा नयाँ राजकुमारलाई आज देखी राजा भए भन्ने घोषणा गरिन्छ । यो समयमा, राज्यका अन्य अधिकारीहरूको पनि नियुक्तिको घोषणा गरिन्छ।
सन्दर्भ[सम्पादन गर्ने]
राज्याभिषेक एक वैदिक संस्कार हो । यस कार्यक्रमा नयाँ राजकुमारलाई आज देखी राजा भए भन्ने घोषणा गरिन्छ । यो समयमा, राज्यका अन्य अधिकारीहरूको पनि नियुक्तिको घोषणा गरिन्छ।
यो लेख अहिले कम सामग्री भएको वा अपूर्ण अवस्थामा छ। तपाईँसँग यस विषय सम्बन्धि कुनै जानकारी छ भने यहाँ गएर यस लेखलाई विस्तार गर्न सक्नुहुन्छ।