भक्तपुरको युद्ध x _ Sлsvа
| भक्तपुरको युद्ध | |||||||
|---|---|---|---|---|---|---|---|
| भाग: नेपालको गोर्खाली विजयी | |||||||
भक्तपुर दरबार क्षेत्र, शाही दरबार जटिल, १८५४ मा | |||||||
| |||||||
| युद्धरत | |||||||
| भक्तपुर चौदण्डी |
गोर्खाली | ||||||
| उच्चाधिकारी तथा नेताहरू | |||||||
| रणजीत मल्ल | पृथ्वीनारायण शाह | ||||||
| शक्ति | |||||||
| अज्ञात | २०,००० | ||||||
| धनजनको क्षती | |||||||
| २,००१ जना मारिए ५०१ घर आगोको सेट |
अज्ञात | ||||||
गोर्खा
भक्तपुर
भक्तपुरको युद्ध (English: Battle of Bhaktapur) नेपालको गोर्खा विजयमा अन्तिम अभियान थिए। [१]
गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु जयप्रकाश मल्ल र तेज नरसिंह मल्लले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरुको भेला डाकी उनीहरुकै राय बमोजिम तिनीहरुलाई सरण दिएका थिए ।[२] वि सं १८२५ आश्विन २४ गते कान्तिपुर र पाटनका राजाहरूले भक्तपुर मा राजनीतिक शरण लिए । रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे । तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए । अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो ।
विषयसूची
- १ नाका बन्दी
- २ बाह्य लिङ्कहरू
- ३ सन्दर्भ सामग्रीहरू
- ४ यो पनि हेर्नुहोस्
नाका बन्दी[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Hamilton, Francis Buchanan (1819). An Account of the Kingdom Of Nepal and of the Territories Annexed to This Dominion by the House of Gorkha. Edinburgh: Longman. http://www.gutenberg.org/files/30364/30364-h/30364-h.htm#page7. अन्तिम पहुँच मिति: 22 November 2012. Page 186.
- ↑ मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा ! https://hamrakura.com/news-details/32942/2017-11-11
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
- नालापानीको युद्ध
- काठमाडौंको युद्ध
- ललितपुरको युद्ध
- कीर्तिपुरको युद्ध