हुयान साङk LGg zXYHh eK at ZzSr N Pry Uuhs8un 5 w X 8oUT
हुयान साङको एक हस्तलिखित चित्र
भारतमा हुयानले गरेको यात्रा
हुयान साङ एक प्रसिद्ध चिनिया बौद्ध भिक्षु थिए जसले ताङ कालको सुरुआतमा चीन र भारतवर्षको सम्बन्धका बारेमा व्याख्या गरेका थिए। प्राचिन भारतमा तिर्थ यात्राका लागि आएका साङले अयोध्या पश्चात नेपालको तराई भूभागमा यात्रा गरे। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको यात्रा पश्चात उनि भारतको उत्तर प्रदेशको कुशीनगर पुगेका थिए। उनले आफ्नो यात्रामा देखेका प्रत्येक ठाउँका सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक अवस्था परिचयहरु आफ्ना पुस्तक "महान तांग कालमा पश्चिमको यात्रा" मा लेखेका छन्। यिनको यात्रा वर्णन कै आधारमा नेपाल र भारतका इतिहासलाई वर्णन गरिएको पाइन्छ।त्यसै गरी